२०६७ - चैत्र - १५
प्रकाश तिमल्सिना/राजधानी
काठमाडौं, १५ चैत
भौतिक आक्रमणमा उत्रन थालेपछि एकीकृत नेकपा माओवादीले आफ्ना तीनओटै मजदुर संगठन विघटन गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले आक्रमणमा उत्रनेमाथि कारबाही गर्ने निर्ण्र्ााहित तीनै मजदुर संगठन विघटन गरेको हो ।
विघटनको निर्ण्र्ाा्रति अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पक्षधर नेता सालिकराम जमकट्टेलले असहमति जनाएका छन् । उपाध्यक्ष मोहन वैद्य र डा. बाबुराम भट्टर्राई पक्षधर समूहले भने निर्ण्र्ााो स्वागत गरेको छ ।
आफ्नो नेतृत्वमा आयोजक समिति बनाएको र एक वर्षकार्यकाल बाँकी रहँदै पुनः विघटन गर्ने स्थायी समितिको निर्ण्र्ाा्रति जमकट्टेलले आपत्ति जनाएका हुन् । राजधानीको जिज्ञासामा अध्यक्ष जमकट्टेलले आफ्नो नेतृत्वमा रहेको संगठन विघटन नभएको जिकिर गरे । उनले मजदुर संगठनलाई समाप्त पार्न खडा गरिएका नयाँ संगठनलाई तथाकथितत भन्दै तिनीहरू मात्र विघटन भएको दाबी गरे ।

'नयाँ बनेका संगठनहरू विघटन भएको हो,' अध्यक्ष जमकट्टेलले भने, 'प्रवक्ताले बाहिर एउटा बोल्नुभएको रहेछ, मलाई एकजनाले प्रेस विज्ञप्ति पढेर सुनाउनुभयो, त्यहाँ विघटन भएको भनेर कतै उल्लेख गरिएको छैन ।' उनले पार्टर्ीीे आधिकारिक निर्ण्र्ााबुझेपछि आफूले त्यसबारे थप धारणा र्सार्वजनिक गर्ने जानकारी दिए ।
उपाध्यक्ष वैद्य पक्षका बद्री बजगार्इं र भट्टर्राई पक्षका लालध्वज नेम्वाङले भने तीनै समूहलाई विघटन गरी आयोजक कमिटी बनाउने निर्ण्र्ाास्वागतयोग्य भएको बताए । 'स्थायी समितिको निर्ण्र्ाााई हामी स्वागत गछौं,' दुवै नेताले राजधानीसँग भने ।
बजगार्इंले पार्टर्ीी गरेको निर्ण्र्ाााई आफूहरूले मान्ने बताउँदै राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजक बनाउँदा उपल्लो तहका नेतालाई राख्नुपर्नेमा जोड दिए । 'फेरि सालिकरामलाई नै आयोजक कमिटीको नेतृत्व दिने कुरा गरियो भने हामीलाई मान्य हुँदैन,' बजगार्इंले भने, 'पार्टर्ीीे उपल्लो तहका नेतालाई संयोजक बनाउनर्ुपर्छ ।'
भट्टर्राई पक्षधर नेम्वाङले जमकट्टेल र बजगार्इंको समूहलाई मिलाउनकै लागि दबाब दिइरहेका बेला स्थायी समितिले विघटन गरेकाले स्वागत गरेको बताए । 'दुवै पक्ष मिल्नर्ुपर्छ भनेर दबाब दिइरहेका बेला पार्टर्ीी गरेको निर्ण्र्ााे हाम्रो अभियान सफल भएको छ,' उनले भने ।
स्थायी समिति बैठकले जमकट्टेल, बजगार्इं र नेम्वाङ समूह कायम रहेपछि आक्रमणका घटना भएको र त्यसले पार्टर्ीी गम्भीर आघात परेको भन्दै विघटन गर्ने निर्ण्र्ाागरेको हो । 'मजदुर संगठनभित्र अप्रिय घटना हुन थालेपछि तीनै संगठनलाई विघटन गरी आयोजक समिति बनाउने निर्ण्र्ााभएको छ,' स्थायी समिति बैठकपछि प्रवक्ता दीनानाथ शर्माले भने । उनका अनुसार केही दिनयता तीन मजदुर संगठनका कार्यकर्ताबीच भएका कुटपिट र आपराधिक क्रियाकलापमा संलग्नहरूलाई कारबाही गर्ने निर्ण्र्ाापनि बैठकले गरेको छ ।
स्थायी समिति बैठकले गठनअगावै विवादमा परी विस्तार हुन नसकेको जनस्वंयसेवक परिचालन ब्युरोलाई ४६ सदस्यीय बनाउने निर्ण्र्ाागरेको छ । स्थायी समिति सदस्य नेत्रविक्रम चन्दको संयोजकत्वमा गठन भएको ब्युरोको संगठनात्मक र वाईसीएलको भविष्यबारे विवाद भएपछि ब्युरोमा १० सदस्य मात्र रहेका थिए । बैठकको निर्ण्र्ाानुरूप आगामी २० चैतमा अध्यक्ष दाहालले ब्युरोको औपचारिक उद्घाटन गर्ने भएका छन् ।
सोही दिन तर्राई मधेसलगायत मुलुकका विभिन्न स्थानमा भएका बम विस्फोटका घटनाविरुद्ध आमसभा गर्ने निर्ण्र्ाापनि बैठकले गरेको छ । विस्फोट 'दक्षिणपन्थी' शक्तिहरूले गरेको भन्दै माओवादीले विरोधमा आमसभा गर्ने निर्ण्र्ाागरेको प्रवक्ता शर्माले जानकारी दिए । बैठकले विस्फोटका घटनामा संलग्नहरूलाई कारबाही तथा घाइतेहरूलाई क्षतिपर्ूर्ति र उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ ।
पार्टर्ीीे अन्तरसंर्घष्ा र सरकारमा सहभागी हुने मन्त्रीहरूको चयन गर्न पुनः बिहीबार बैठक बोलाएको छ ।
No comments:
Post a Comment