Wednesday, 23 March 2011

एसएलसी परीक्षा बिहिबारबाट सुरु

विद्यालय शिक्षाको फलामे ढोका मानिने एसएलसी परीक्षा बिहिबारबाट सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सबै तयारी पूरा भएको बताएको छ । यस वर्ष एसएलसी परीक्षामा चार लाख ९६ हजार दुई सय ४३ परीक्षार्थी सहभागी हुँदैछन् । नियमितबाट चार लाख ३६ हजार चार सय ११ र एक्जाम्टेडबाट ५९ हजार आठ सय ३२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षार्थी बढेपछि परीक्षा केन्द्र पनि थपिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन एक हजार ६ सय ७२ केन्द्राध्यक्ष तोकिएका छन् । त्यस्तै प्रत्येक २५ विद्यार्थीबराबर एक निरीक्षक तोकिएको छ । यस वर्ष पनि एसएलसी दिने सबैभन्दा बढी विद्यार्थी काठमाडौंमा र सबैभन्दा कम मनाङमा छन् ।

No comments:

Post a Comment

यो साताको गीत

तपाईंको ईमेल ठेगाना लेख्नुहोश :
यस ब्लगका ताजा पोस्टहरु तपाईंको ईमेलमा पाउनको लागि

आफुलाई चहिने software यहाँ बाट download गर्नुहोस्

Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPicImage and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic Image and video hosting by TinyPic