अब आफ्नो Drive लाई Hide वा लक गर्नुहोश।

के तपाईं आफ्नो Drive लाई Hide वा लक्क गर्न चाहनुहुन्छ यदी हो भने तल को
सफ्टवेर लाई आफ्नो कम्प्युटर मा Installed गर्नुहोश। अर्को कुरा के तपाईं
यो सफ्टवेर License की समेत चाहनुहुन्छ यदी हो भने Serial Key लाई
पनि डाउनलोड गरेर Full Version बनाउनुहोश।
Software:- Setup
Serial Key:- Key
Recover Data From Your Old Scratched CD

यदी तपाईं को CD Scratched भएको छ तर तेस्मा तपाईं को Important फाइल छ रतपाईं तेस्लाई recover गर्न चाहनुहुन्छ भने तल को Software को प्रयोग गरेर आफ्नो CD Scratched बाट Data recover गर्न सक्नुहुन्छ ।
Software:- Recover Scratched CD
ISOBUSTER
How to Lock and Hide any Drive protect

तपाईं आफ्नो computer को कुनै पनै Drive लाई Lock वा Hide गर्न चाहनुहुन्छ ।
यदी हो भने तल को Software को प्रयोग गरेर हेर्नुहोश ।
If you want to Protect any Drive.
1 Download Software
2 Installed Software
3 Double click and open software
4 Open dial up box "Advanced Drive Protector Registration"
5 Click Ok
6 and which drive you lock or hide so Click box and "Apply (Ctrl+A)" click and OK
7 Reboot Computer and look it.
Software:= Drive Protector
No comments:
Post a Comment