मेरो फेसबुकबाट आम्दानी आएन, के गर्ने ?
यो त भुलाउने बाटो मात्र हो कि क्या हा ?
फेसबुक बाट दोब्बर आम्दानी कसरी लिने ?
मेरो डलर जति क्लिक गरे पनि उतिको उति नै छ किन हो ?
यस्तो खालको इमेलहरु अहिले मेरो इन्बक्समा भित्रिरहेको छ । वास्तबमा यो प्रश्न आउनु नै केहि कमाउन सिक्नको लागि बाटो हो । मान्छेलाई अरुले पहिले नै सिकाउनु र आफैले भोगेर समस्याको समाधान गर्नुमा धेरै अन्तर पर्छ । मलाई लाग्छ अरुमार्फत पहिले नै सिक्दा सबै कुरा दिमागको मेमोरी मा नअट्न सक्छ । त्यो भएको कारणले गर्दा आफै चिप्लेपछि थाहा हुने भएकोले यो समस्याको समाधानहरु मैले बिस्तारै प्रश्तुत गर्दैछु आशा छ तपाईहरुले ध्यानपुर्बक पढेर काम गर्नुहुनेछ । पहिलो कुरा तपाईको प्रोफाइलमा अरुसँग हातेमालो भएर काम गर्दा अर्निङ पहिलाको भन्दा कम आयो अथबा आउदै आएन भन्ने समस्या हो, यसमा चाहि मुख्य कुरा दुइ तरिकाको हुन्छ १.तपाईको मार्फत अरु कसैले बिना एफिलेशन रजिष्टर गरेकोले, जुन तपाईको फे्रन्ड लिष्ट भित्रको साथीहरुमार्फत भयो भने पनि आम्दानी कम आउछ । २. दोश्रो तपाईको फे्रन्डलिष्टमा कति साथीहरु छ अर्थात तपाईको प्रोफाईल हेर्ने मान्छे कति भिजिटर छ । ३. तपाईको ब्यतिmगत बिबरण कतिको अपडेट गर्नुभएको छ, नयाँ डकुमेन्टहरु कतिको अपडेट गरिराख्नुभएको छ त्यो हेरेर पनि आम्दानी बढ्ने हुन्छ ।
आम्दानी बढाउनको निम्ति तपाईहरुले तलको बुदाहरुलाई ख्याल गर्नुहोस् ।आफ्नो प्रोफाइलमा सकेसम्म धेरै डकुमेन्टहरु अपडेट गर्नुहोस् । आफ्नो ब्यतिmगत बिबरणहरु समावेश गर्नुहोस् । भिडियो, टेक्सट, इमेज बराबरी रुपमा अपडेट गर्नुहोस् । साथी सर्कलहरु ब्ढाउनुहोस् ।
कमाईको लागि साथी सर्कल बढाउन एकदम जरुरी हुन्छ । किनकी फेसबुकमा जुन मल्टिनेश्नल कम्पनिहरुको बिज्ञापन हुन्छ त्यो बिज्ञापन धेरै मान्छेहरुले हेर्नुपर्ने हुन्छ । एउटै मान्छेले त्यो बिज्ञापन १००० पटक हेर्नु र हजार जना मान्छेले बिज्ञापन हेर्नु भनेको हजार जना भिजिटरले बढि जित्छ । हाम्रो नेपाली युजरहरुको एउटा बानी के छ भने कम्पनिले कसरी हामीलाई पेमेन्ट गर्छ यो बिषयमा गहन रुपले बुझेको हुदैनौ र बुझ्ने कोशिष पनि गर्दैनौ । यो फेसबुकको कमाईको रुपमा पनि हामीले बुझ्न सख्त जरुरी छ । ताकि हाम्रो फेसबुक प्रोफाईलमा एक दाया साइडमा धेरै मल्टिेश्नल कम्पनिको बिज्ञापन राखिएको हुन्छ । हाम्रो प्रोफाईलमा साथीहरु कतिको धेरै छ र तपाईको प्रोफाईलको साथीहरुले तपाईको प्रोफाइल कति धेरै भिजिट गर्छ त्यो हेरेर कम्पनिले तपाईलाई पेमेन्ट दिन्छ । जस्तो उदाहरणको लागि एक बहुप्रतिष्ठित मल्टिनेश्नल कम्पनि pizza.com को कुरा गरौ । यो कम्पनीको सुबिधा ग्राहकलाई के छ भन्दाखेरी अनलाइनमार्फत पिजा किन्न सकिने हुन्छ । जहाँ कि बिदेशमा कोहि आफ्नो मान्छे छ भने त्यो मान्छेहरुकोमा आफुले पिजा पिजा डट कम मार्फत अर्डर गरेर पठाउन सकिन्छ । यसले गर्दा पिजा डट कमको ब्यापार बढ्यो । अब ब्यापार अझ बिस्तार गर्नलाई पिजा डटको बिज्ञापन हुन पनि उतिकै जरुरी हुन्छ ताकि अन्तराष्ट्रिय स्तरसम्म पिजा डट कमको ब्यापार बिस्तार गर्न सकियोस् । यो हिसाबले सोसल नेटवर्क कम्पनिहरु फेसबुक टुइटर, माइस्पेस जस्ता कम्पनिहरुमा उनिहरुले लाखौ डलर खर्च गरेर बिज्ञापन दिन्छ त्यो बिज्ञापन तपाईको प्रोफाईलमा डिस्प्ले हुन्छ त्यो बिज्ञापन तपाईको प्रोफाईलको साथीहरुले भिजिट गरेर पिजा किन्यो र उपयोग ग¥यो भने त्यो पिजा डट कमलाई फाईदा हो । अब तपाईहरुमा एउटा कन्फ्युजन के छ भने हरेक साथीहरुले त्यो बिज्ञापन हेरे पछि मात्र इन्कम हुन्छ भन्ने हुन्छ तर त्यो होइन तपाईहरुको हजारौ साथी छ हजारौ साथीहरुले त्यो बिज्ञापन भिजिट नगरी कन तपाईको डकुमेन्ट मात्र हेर्छ भने पनि पिजा डट कमको प्रचारप्रसार भईरहेको छ । पिजा डट कमको वेबसाईट तपाईको प्रोफाईलबाट खोल्छ भने पनि तपाईलाई आम्दानी हुन्छ, अझ त्यो वेबसाईट खोलेर पिजा किने पनि धेरै तपाईलाई धेरै राम्रो कमाई दिन्छ त्यो भएको कारणले यसमा तपाईको काम भनेको सक्दो धेरै साथी सर्कल त बनाउन जरुरी नै छ उतीकै मात्रामा तपाई डकुमेन्टहरु पनि अपडेट हुन जरुरी छ । जति डकुमेन्ट अपडेट गरियो उति राम्रो बिज्ञापन पाईन्छ । त्यसै गरी जति धेरै साथी सर्कल बनाइयो उति राम्रो भिजीटर पाईन्छ । जति भिजिटर पाईयो उति धेरै आम्दानी दिन्छ । यसको आयु भनेको अनिश्चित हुन्छ । तपाईको लाइफ टाइम नै गर्न सक्नुहुन्छ हुन त जोखिम जहाँ पनि हुन्छ । सजिलो तरिकाले तपाई बुझनुहोस कि तपाईले फेसबुकबाट आम्दानी गर्नु र कान्तिपुर, गोरखापत्र प्रकाशनले आम्दानी गर्नु लगभग एउटै हो । एकचोटि सोच्नुहोस् कान्तिपुर पत्रिकाको आयु कति छ कहिले बन्द हुन्छ जस्तो लाग्छ तपाईलाई सामाजिक सञ्जाल पनि यहि हो । कतिले यसलाई ठगीको आरोप पनि लगाउछन् तर त्यो वास्तबमा होइन । म भन्छु यो सम्बन्धी जसले एजेन्टको काम गर्छ त्यो कुरा राम्ररी सिकाउन जान्छ भने त्यो उसको ठगी होइन सेयरीङ गरेर कमाएको आम्दानी हो । अहिलेको एक्काइसौ सताब्दीमा आफ्नो बिचार दिएर त कमाई गर्न सकिन्छ भने यो त एजेन्टले सिकाएबापतको लिएको चार्ज हो । जहाँ कि मैरै कुरा गर्ने हो भने मैले पनि यसको एजेन्ट लिएको छु । मैले एक जनालाई सिकाएबापत उसले मलाई ५० डलर तिर्छ त्यो मेरो सिकाएको चार्ज हो । तर उसले मैले सिकाएपछि उसले काम गरेर मासिक १०० डलर कमाउछ भने त्यो तपाईले कसरी ठगी भन्नुहुन्छ । उसले सिकेको कुरा मनन गरेर काम गर्न सक्नुप¥यो काम गर्न सकेन, समय दिन सकेन त्यो त मेरो समस्या होइन । यो जस्तो सजिलो काम अरु के मा हुनसक्छ इन्टरनेट भयो भने घरमै बसि बसि काम गर्न सकिन्छ । संसारमा असम्भब केहि हुन्न सबै काम गर्न सम्भब हुन्छ । मात्र तपाई हिम्मत गर्नुहोस् । कमाई भएन भनेर चिन्ता नगर्नुहोस् चिन्तन गर्नुहोस् ।

No comments:
Post a Comment