के तपाईं आफ्नो फेशबुक मा रहेको ईमेल आईडी लाई हाइड गर्न चाहनु हुन्छ । यदी हो भने तल को ट्रिक्स युज गर्नुहोश ।
1. मा फेशबुक लाई Sign in गर्नुहोश ।
2. Account मा क्लिक गर्नुहोश ।
3. privacy Setting मा क्लिक गर्नुहोश ।
4. Customize settings मा क्लिक गर्नुहोश ।
5. Contact information को तल E@mail ID छ तेस्को साइड मा रहेको Everyone मा क्लिक गर्नुहोश ।
अब Custom मा क्लिक गर्नुहोश र Make this Visible to These People मा Only Me select गर्नुहोश ।
के तपाईं आफ्नो फेशबुक को प्रोफाइल मा भएको फोटो लाई ब्लोक्क गर्न चाहनुहुन्छ । यदी हो भने तल को ट्रिक्स युज गर्नुहोश ।
1. फेशबुक लाई Sign in गर्नुहोश ।
2. Account मा क्लिक गर्नुहोश ।
3. privacy Setting मा क्लिक गर्नुहोश ।
4. Customize settings मा क्लिक गर्नुहोश ।
5. Edit privacy settings मा क्लिक गर्नुहोश ।
अब तेस्मा फोटोहरु आउछ फोटो को तल Everyone मा क्लिक गर्नुहोश र Only Me मा क्लिक गर्नुहोश । यसो गर्दा तपाईं को फोटोहरु को कसैले नराम्रो फाईदा लीन पाउदैन।
1. फेशबुक लाई Sign in गर्नुहोश ।
2. Account मा क्लिक गर्नुहोश ।
3. privacy Setting मा क्लिक गर्नुहोश ।
4. Customize settings मा क्लिक गर्नुहोश ।
5. Edit privacy settings मा क्लिक गर्नुहोश ।
अब तेस्मा फोटोहरु आउछ फोटो को तल Everyone मा क्लिक गर्नुहोश र Only Me मा क्लिक गर्नुहोश । यसो गर्दा तपाईं को फोटोहरु को कसैले नराम्रो फाईदा लीन पाउदैन।
अब फेशबूक को ब्यागग्राउन्ड कलर लाई चेन्ज गर्न चाहनु हुन्छ ।
के तपाईं फेशबूक को कलर लाई चेन्ज गर्न चाहनु हुन्छ । यदी हो भने मैले एउटा रमाइलो ट्रिक्सल्याएको छु । यसको लागि तपाईंले Add-Ons लाई Installed गर्नुपर्ने छ । तेस्को लागि तलको Add-Ons को इमेज मा क्लिक गर्नुहोश । अनी Installed मा क्लिक गर्नुहोश । दुबैAdd-Ons लाई Installed गर्नुहोश अनी हेर्नुहोश तपाईं को फेशबुक को कलर चेन्ज भएको ।

सफ्टवेर को लागि तल क्लिक गर्नुहोश ।
1

2

Install With Stylish क्लिक गर्नुहोश।
नयाँ नयाँ कलर को लागि तल क्लिक गर्नुहोश ।
NEW
NEW
NEW
NEW
NEW
NEW
NEW
NEW
अनी Install With Stylish क्लिक गर्नुहोश।

सफ्टवेर को लागि तल क्लिक गर्नुहोश ।
1

2

Install With Stylish क्लिक गर्नुहोश।
नयाँ नयाँ कलर को लागि तल क्लिक गर्नुहोश ।
NEW
NEW
NEW
NEW
NEW
NEW
NEW
NEW
अनी Install With Stylish क्लिक गर्नुहोश।
अब एकैपल्ट मा मल्टीपल ID युज गर्नुहोश ।

के तपाईं को Browser मा एकपल्ट मा दुएएउटा ID Login हुन्छ । चाहे त्यो facebook कोहोश वा
gmail को होश । यदी हुँदैन भने तल को ट्रिक्स युज गरेर हर्नुहोश मलाई लाग्छ यो ट्रिक्स सबैसाथी भाईहरु लाई राम्रो लाग्ने छ ।
Download and Install
1. Download and installed
2. Open Mozilla Firefox
3. Click File and click New Identity Profile.
4. then open new windows and type the facebook.com
5. open two tab and login two facebook id
6. Enjoy it....
Face book को Account(ID)लाई Delete गर्न चाहनु ।

के तपाईं Face book को Account(ID)लाई Delete गर्न चाहनु हुन्छ यदी हो भने तल को Link मा Click गर्नुहोला ।
Submit Button मा Click मा गर्नुहोश ।
दोने.
Delete Face book अकाउंट
No comments:
Post a Comment